पिटरवरोमा ‘छ माया छपक्कै’ प्रदर्शन गरिने

लण्डन । पछिल्लो समय निकै चर्चित तथा लोकप्रिय नेपाली चलचित्र ‘छ माया छपक्कै’ पिटरवरोमा बस्ने नेपालीहरुले पनि हेर्न पाउने भएका छन् । बेलायतस्थित नेप्लिज इन्टरटेनमेन्टद्वारा उक्त नेपाली चलचित्र ‘छ माया छपक्कै’ पिटरवरोमा प्रदर्शन गरिन लागिएको इन्टरटेनमेन्टमा तारा गर्बुजा जानकारी दिए । आगामी जनवरी १३ तारिख, सोमबारका दिन पिटरवरोको भिवासिटी की थिएटरमा दिउँसो साढे ४ बजेदेखि … Continue reading पिटरवरोमा ‘छ माया छपक्कै’ प्रदर्शन गरिने